नया काराेबारकाे शुरूवात गर्न , भएकाे काराेबारमा वृद्धी गर्न, प्राकृतिक प्रकाेप पर्दा , अप्रत्याशित खर्च बढ्रदा, अकस्मात अम्दामी घट्दा, घरायसी खर्च टार्नकाे लागि ऋण सेवाकाे सद्उपयाेग गराै

ऋणको किसिम र व्याजदर

 

क्र.स ऋणको शीर्षक अधिकतम सीमा भाखा असुलि तरिका
व्यापार/व्यवसाय ऋण २० लाख ७ वर्ष मासिक
कृषि तथा पशुपालन ऋण २० लाख ७ वर्ष मासिक/त्रेमासिक
घर जग्गा ऋण २० लाख ७ वर्ष मासिक/त्रेमासिक
शैक्षिक ऋण २० लाख ७ वर्ष मासिक/त्रेमासिक
स्वास्थय ऋण १० लाख ७ वर्ष मासिक/त्रेमासिक
सामाजिक ऋण १० लाख ७ वर्ष मासिक/त्रेमासिक
घरायसी ऋण २ लाख ५ वर्ष मासिक
हाएर पर्चेज ऋण मासिक/त्रेमासिक
आकस्मिक ऋण १० हजार ६ महिना मासिक/त्रेमासिक
१० वैदेशिक रोजगारऋण १० लाख ५ वर्ष मासिक/त्रेमासिक
११ व्यापार / व्यवसाय ऋण १० लाख ५ वर्ष मासिक/त्रेमासिक
१२ पशुधन ऋण १० लाख ५ वर्ष मासिक/त्रेमासिक
१३ सदस्य सुविधा ऋण १० लाख ५ वर्ष मासिक/त्रेमासिक

अन्य सुचना

  • मासिक किस्ता (साँवा र व्याज) भुक्तानी गर्दा ०.५ प्रतिशत व्याज कम लाग्नेछ ।
  • किस्ता अवधिको ५ दिन अगाडी व्याज तथा अनिवार्य बचत भुक्तानी गरेका पाकेको व्याजको ३ प्रतिशत छुट पाइनेछ ।
  • ऋण को १ प्रतिशत सेवा शूलक ।
  • सुविधा ऋण (बचत रकम बरावर) ऋण लिंदा १५ प्रतिशत व्याज लाग्नेछ र सेवा शुल्क ।
  • सदस्यको ऋण रकमको ५ प्रतिशत शेयर रकम हुनुपर्नेछ र नियमित बचत कम्तीमा शेयरको अनुपातमा बचत ३ः२ ।
  • निर्धारित किस्ता रकम र व्याजको भाखा नाघेमा किस्ता र पाकेको व्याजको १२ प्रतिशत हर्जाना लाग्नेछ ।

 

Top