अहिलेकाे अम्दनी बाट सुरक्षित र सम्पन्न भिवष्यका लागी बचत गराै , आकमस्मिक अवश्थामा सघाउन बचत गराै, सम्पति जोड्न बचत गराै, व्यापार व्यवसायमा लगानी गर्न बचत गराै

बचत को प्रकार र व्याजदर

 

क्र.स बचत योजनाको नाम न्यूनतम मौज्दात व्याज भक्तानी झिक्न पाउने व्यवस्था
अनिवार्य/नियमित बचत रु.१००/- मासिक ६५ वर्ष पछि ५० हजार भन्दा बढी
नव विकास
साधारण बचत
रु.१००/- ३ महिना जहिले पनि
आवधिक बचत रु.३०००/- ३ महिना समझौता अनुसार
६ महिने ३ महिना समझौता अनुसार
१ वर्षे ३ महिना समझौता अनुसार
२ वर्षे ३ महिना समझौता अनुसार
३ वर्षे ३ महिना समझौता अनुसार
बाल बचत रु.१००/- ३ महिना १६ वर्ष उमेर पुगे पछि
दैनिक बचत रु.२५/- वार्षिक वार्षिक समझौता अनुसार
दैनिक साधारण बचत रु.१००/- वर्षिक जहिले  पनि
लखपति बचत रु.१२५०/- एक मुस्ट भुक्तानी पाँच वर्षपछि
जेष्ठ नागरिक बचत रु.१००००/- हरेक महिना जहिले पनि
शेयर सदस्य राहत बचत रु.१०००/- एक मुस्ट भुक्तानी सदस्यको
मृत्यु पश्चात
१० ऋण बचत रु.५०/- व्याज नदिएको ऋण किस्ता समयमा
११ गहना बचत रु.१००/- ३ महिना गहना खरीद
गर्ने समय
१२ चाड पर्व बचत रु.१००/- ३ महिना पर्वमा
१३ ऋण सुरक्षण बचत रु.१००/- ३ महिना
१४ जीवन सुरक्षा बचत रु.१००/- ३ महिना
१५ पेन्सन बचत रु.१००/- ३ महिना
१६ बिप्रेशन समृद्धि बचत रु.१००/- ३ महिना

 

सदस्यताका लागी आवश्यक कागजातहरु

  • नेपाली नागरिकता प्रमाण–पत्रको प्रतिलिपि १ प्रति ।
  • मतदाता परिचय पत्र को प्रतिलिपि १ प्रति ।
  • पासपोर्ट साइजको फोटो ३ प्रति ।
  • हकवालाको पासपोर्ट साइजका फोटो १ प्रति र नागरिकता प्रमाण पत्र को

Top