२०७७ सालमा चन्द्रपुर नगरपालिका बाट सम्मानित

२०७७ सालमा चन्द्रपुर नगरपालिका बाट सम्मानित

२०७७ सालमा राष्ट्रीय सहकारी बैक बाट शाखाको उत्कृष्ट सहकारी सम्मान लिदै

२०७७ सालमा राष्ट्रीय सहकारी बैक बाट शाखाको उत्कृष्ट सहकारी सम्मान लिदै

२०७७ सालमा प्रोबेशन ब्राण्ड नवीकरण गर्न सफल

२०७७ सालमा प्रोबेशन ब्राण्ड नवीकरण गर्न सफल

२०७६ सालमा प्रोबेशन ब्राण्ड नवीकरण गर्न सफल

२०७६ सालमा प्रोबेशन ब्राण्ड नवीकरण गर्न सफल

२०७६ सालमा राष्ट्रीय सहकारी र्बैक बाट सम्मानित

२०७६ सालमा राष्ट्रीय सहकारी र्बैक बाट सम्मानित

५ बर्ष सम्मको लागि
घर  जगा  ऋण

१६%

५ बर्ष सम्मको लागि
घर जगा ऋण
७ बर्ष सम्मको लागि
शैक्षिक ऋण

१६%

७ बर्ष सम्मको लागि
शैक्षिक ऋण
७ बर्ष  सम्मको लागि
व्यापार/व्यवसाय ऋण

१५.७५%

७ बर्ष सम्मको लागि
व्यापार/व्यवसाय ऋण
७ बर्ष सम्मको लागि
कृषि तथा पशुपालन ऋण

१५.५०%

७ बर्ष सम्मको लागि
कृषि तथा पशुपालन ऋण

नव विकास साकोसको बारेमा

नवविकास साकोस २०६५ साल मङ्सिर १० गते जिल्ला डिभिजन सहकारी कार्यालय मकवानपुर हेटौँडामा विधिगत रुपमा दर्ता भई संचालनमा आएको वचत तथा ऋण सहकारी संस्था हो । रौतहट जिल्ला मध्य तराईकै दलित ,जनजाति महिला तथा पिछडिएका वर्ग, व्यापारी, कृषक ,कर्मचारी लगायत समुदायको हुने खाने वर्गमा समेत आर्थिक तथा वित्तिय अनुसाशनको दायरामा राखी समुदायको सामाजिक, सास्कृतिक र आर्थिक रुपान्तरणको लागि यो संस्थाको जन्म भएको हो ।

समुदायको आर्थिक सामाजिक र साँस्कृतिक रुपान्तरणका लागि समुदायबाट नै अग्रसरता लिनपर्ने आवश्यक्तालाई मध्यनजर राख्दै नवविकास बचत तथा ऋण सहकारी मार्फत हामीहरु कृयाशिल छौँ ।

थप पढ्नुहोस्
नव विकास साकोसको बारेमा

सेवा र सुविधा

बचत सेवा

अहिलेकाे आम्दानी बाट सुरक्षित र सम्पन्न भिवष्यका लागी बचत गराै, आकमस्मिक अवश्थामा सघाउन बचत गराै, सम्पति जोड्न बचत गराै, व्यापार व्यवसायमा लगानी गर्न बचत गराै

थप पढ्नुहोस्

ऋण सेवा

नया काराेबारकाे शुरूवात गर्न , भएकाे काराेबारमा वृद्धी गर्न, प्राकृतिक प्रकाेप पर्दा, अप्रत्याशित खर्च बढ्रदा, अकस्मात आम्दानी घट्दा, घरायसी खर्च टार्नकाे लागि ऋण सेवाकाे सद्उपयाेग गराै

थप पढ्नुहोस्

रेमिट्यान्स सेवा

देश विदेशबाट पठाएकाे पैसा तुरन्त पाउन तथा सुरक्षित बचत गर्न, नागरिकता वा परिचय पत्रकाे झन्झट बाट मुक्त हुन, फाेन बाट रकम भुक्तानी गरी रकम बचत खातामा जम्मा गर्न

थप पढ्नुहोस्

हजुरको अमुल्य सुझाव संस्था विकासका लागी महत्वपुर्ण छ ।

तपाईंलाई संस्थाको सेवा (बचत, ऋण, रेमिट्यान्स, सामाजिक सेवा, अन्य सेवा ) सम्बन्धित कुनै जिज्ञासाहरू छन् भने

हामीलाई सम्पर्क गर्न तलको लिंकमा क्लिक गर्नुहोस्

सम्पर्क गर्नुहोस

सदस्यको वित्तीय समाधान को पहिलो रोजाई

तपाईंसँग केहि जिज्ञासा/सुझाब/प्रश्नहरू छन् भने तपाईं सिधा सम्पर्क गर्न सक्नुहुनेछ

ऋणको लागि प्रक्रिया

कार्यलयमा उपस्थित भइ संस्थाको ऋण निति अनुसार ऋण प्रदान गरिनेछ ।

थप जान्नुहोस्

कार्यलयमा सम्पर्क गर्नुहोस

०५५-५४०७३४

[email protected]

सम्पर्क गर्नुहोस

सञ्चालकसँग कुरा गर्नुहोस्

संस्था को गतिविधि बारे कुरा गर्नुहोस्।

थप जान्नुहोस्
Top